कला सांस्कृतिकको संरक्षण गरौं: माघी मेला तथा सांस्कृतिक कार्यक्रम २०८१/९/२९ गतेदेखि माघ 3 गते सम्म राजु खान सरको आर्थिक सहयोग ठाकुरद्वारा, बर्दिया – आउँदो माघ २०८१ म ठाकुरद्वारा, बर्दियामा आयोजना हुने माघी मेला तथा सांस्कृतिक कार्यक्रमका लागि तयारी तीव्र रूपमा भइरहेको छ। यो मेला आरकेबी नृत्य अभिनय कला केन्द्रद्वारा प्रस्तुत गरिने भएको छ। कार्यक्रमको सफलताका […]

काठमाडौं । प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ । लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ । २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ । उनका अनुसार दुई थान भरुवा […]

नेपालगन्ज चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । यसअघि मृत्यु हुनेको सङ्ख्या ९ रहेकोमा अहिले थप २७ जना थपिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनको समाचारमा उल्लेख छ । साथै भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । तिब्बतको दिङ्गे केन्द्रविन्दु भएर मङ्गलबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । […]

आन्दोलनरत कर्मचारीहरुले नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेस प्रालिकाे बाेर्ड हटाएर ढाकिएको पुरानै नेपालगन्ज मेडिकल कलेजको बोर्ड राख्देका छन् । येत्रो लामो समय देखि आन्दोलनमा रहेका कर्मचारीको भबिस्यलाई बेवास्ता गरेर आफ्नै मनपरि तरिकाले नयाँ नामक बोर्ड राखियको थियो ।हस्पिटलको नाम परिबर्तन गरेर कर्मचारीहरुको मनोबल कम्जोर पार्ने नियति देखिय।पछि कर्मचरी आक्रमण ढंगले नयाँ बोर्ड निकालेर पुरानै […]

विगत २० दिनदेखि आन्दोलनरत रहेका नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारीहरुलाई त्रसित बनाउन र आन्दोलन असफल बनाउने खेलमा व्यवस्थापन पक्षले रातारात सन्जिवनी मेडिकल साइन्सेस भन्ने बोर्ड लगाएको प्रति कर्मचारीहरु आक्रोशित भएका छन् । २५ औं वर्षदेखि कार्यरत रहेका कर्मचारीहरुलाई व्यवस्थापन गर्नुको सट्टा थप उत्तेजित पार्ने कामको घोर भत्सर्ना गर्दछौं कर्मचारीको भनाइ। दर्ता प्रक्रिया नभई, कर्मचारीहरुलाई व्यवस्थापन […]

बस्तबिक समाचरलाई  दबाउन खोज्नु पनि अपराध नै हो । बिगल लामो समय देखि यसै www.dabiyakoaawaj.com मिडियाले लखनउमा गयर नेपाली बिमारिलाइ नेपालबाट लखनउमा लगेर कसरी धेरै बिल निकाल्ने कसरी ठगिने भन्ने बिसयमा छर्लङ्ग सबै नेपालीलाई पारेको थियो ।तेस्ले गर्दा केही नेपालगन्जका मेडिकल र हस्पिटलमा सुधार पनि भयको छ।केही भने हुँदै न भयको बिसय निकालेर मिडिया कर्मी […]

 राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल हुनुभयको छ । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत वहाको स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किदै हुनुहुन्छ । वहाले सामाजिक सञ्जालमा लेख्नु भयको छ।– ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा […]

भेरी अस्पतालमा बारम बार बिरामीलाई एम्बुलेन्स चालक आयर लखनउ उपचार गर्न फकाउने ,लल्चाउने र अन्तमा बिमारीलाई मोटो रकम बिल निकालेर लुटिने कुराहरु खुलेको हुनाले।केही नेपालगन्जका मेडिकल माफिया विरुद्ध आज एक निर्णय भयको छ । राती २ बजे देखि ४ बजे सम्म बिमामिलाई राता रात छिमेकी रास्ट्र लखनउ पुराउने कुरा आइरहन्छन् । एम्बुलेन्सहरु अब भेरी अस्पताल […]

‘यातायात कार्यालय नेपालगन्जबाट सर्दैन’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री मा. प्रचण्ड विक्रम न्यौपानेले नेपालगञ्जस्थित यातायात कार्यालय नसर्ने स्पष्ट पार्नु भएको छ । नगर प्रमुख/उपप्रमुख लगायत नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आज उपमहानगरपालिका कार्यालयमै भएको भेटमा मन्त्री न्यौपानेले कार्यालय सार्ने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । मन्त्री न्यौपानेले पुस महिनाभित्र कुनै एक संघीय वा प्रदेश कार्यालयमै […]