भेरी अस्पताल मानव तस्कर गिरोह विरुद्ध कडा कदम लिदै

भेरी अस्पतालमा बारम बार बिरामीलाई एम्बुलेन्स चालक आयर लखनउ उपचार गर्न फकाउने ,लल्चाउने र अन्तमा बिमारीलाई मोटो रकम बिल निकालेर लुटिने कुराहरु खुलेको हुनाले।केही नेपालगन्जका मेडिकल माफिया विरुद्ध आज एक निर्णय भयको छ । राती २ बजे देखि ४ बजे सम्म बिमामिलाई राता रात छिमेकी रास्ट्र लखनउ पुराउने कुरा आइरहन्छन् । एम्बुलेन्सहरु अब भेरी अस्पताल भित्र पार्किङ गर्न न पाइने निर्णय भयको छ। भेरी अस्पतालबाट बिमारी निकालियको  एम्बुलेन्स भर्सारको सिसिटिभी फुटेजहरु चेक्गर्न आबसेक छ। ताकी जन्ताको जीवन र धन बचाउन सकिनछ । लखनउका बफादार दलालहरु यो न्युज रोकन जे पनि गर्न तयार भयको देखिन्छन्। बाके प्रशासन प्रमुखको  धियान मात्र न भयर कारभाइ गर्न अगि बडन आबसेक देखिन्छ। 

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु