लुम्बिनी प्रदेश
‘यातायात कार्यालय नेपालगन्जबाट सर्दैन’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री मा. प्रचण्ड विक्रम न्यौपानेले नेपालगञ्जस्थित यातायात कार्यालय नसर्ने स्पष्ट पार्नु भएको छ । नगर प्रमुख/उपप्रमुख लगायत नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आज उपमहानगरपालिका कार्यालयमै भएको भेटमा मन्त्री न्यौपानेले कार्यालय सार्ने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । मन्त्री न्यौपानेले पुस महिनाभित्र कुनै एक संघीय वा प्रदेश कार्यालयमै […]
यस वर्ष पनि बाँकेमा भब्य र्याली सहित नेपाल सम्वत ११४५ मनाईने नेपाल सम्वत ११४५को अवसरमा बाँकेमा भब्य र्याली ११ कात्तिक, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि बाँकेमा नेपाल सम्वत धुमधामका साथ मनाईने भएको छ । नयाँ वर्ष नेपाल सम्वत ११४५ को उपलक्ष्यमा कार्तिक १७ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्याली आयोजना गरिने […]
कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द ५ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा कात्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय […]
रास्वपाले पोखरामा गरिरहेको सडक प्रदर्शनीमा घुसपैठ भएको थाहा पाए पछि केहि भागेका र केहिले पिटाइ खान थाले पछि उद्दार गरिएको खबर सार्वजनिक भएको छ । घुसपैठ गर्न आएर प्रदर्शनी भड्काउन खोज्नेहरू भनेर आरोप लागेकाहरू प्रदर्शनीस्थलबाट भागेका छन् । श्रोत ताजा खबर
(कुवामा डुबेर एक जनाको मृत्यु) तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आइतबार बिहान कुवामा डुबेर मृत्यु भएको हो ।आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजू आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन् । […]
भोलिबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर ३० असोज, बाँके । बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो । कार्यक्रम संयोजक ब्रिजेश कुमार मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा […]
नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक काठमाडौँः ब्एक् ल्भउब ियुट्युव च्यानलमा शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ । यो गीतले माोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको महत्वलाई जनमानसमा पु¥याउने उद्देश्य राखेको छ । यस किसिमको गीत नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक सार्वजनिक गरिएको हो । […]
भन्सारको बेरियर गेट जमुनाहमा सारियो, अब राती १०.३० बजेसम्म खुल्ने नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि उठाउँदै आएको भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाहामा नाकामा सार्ने तथा आजै (असोज २३ गते) देखि लागू हुने गरी यात्रु शाखाको बेरियर पनि विहान ६ बजेदेखि राती १०.३० बजेसम्म खुल्ला रहने निर्णय गरी कार्यान्वयनमा […]
प्रमुख नेतृत्वमा नैतिकता र मानवीय समवेदना बिना नै प्रजातान्त्रिक नव-नवीनवादको अर्थ के? महोदय, पार्टीको व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशक यता मात्रै पार्टीमा आइपरेका राजनीतिक दुर्घटनाले बेलाबखतमा छताछुल्ल भईसकेका छन्। पार्टीमा विविधतायुक्त नवीन ब्यवस्था जस्ता कार्य थालनी बिना, तीव्रगतिले लिने स्वनिर्णय आदिले आगामी दिनमा संगठनात्मक विपत्ति थपिने निश्चित छ। छेपारोको […]











