भन्सारको बेरियर गेट जमुनाहमा सारियो, अब राती १०.३० बजेसम्म खुल्ने
नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि उठाउँदै आएको भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाहामा नाकामा सार्ने तथा आजै (असोज २३ गते) देखि लागू हुने गरी यात्रु शाखाको बेरियर पनि विहान ६ बजेदेखि राती १०.३० बजेसम्म खुल्ला रहने निर्णय गरी कार्यान्वयनमा ल्याएकोमा नेपालगञ्ज भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै सुरक्षा निकायप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं । नगरपालिका पर्मुख प्रशान्त बिस्ट








