यातायात कार्यालय नेपालगन्जबाट सर्दैन ‘मेयर प्रशान्त बिष्ट

‘यातायात कार्यालय नेपालगन्जबाट सर्दैन’

बिज्ञापन

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री मा. प्रचण्ड विक्रम न्यौपानेले नेपालगञ्जस्थित यातायात कार्यालय नसर्ने स्पष्ट पार्नु भएको छ । नगर प्रमुख/उपप्रमुख लगायत नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आज उपमहानगरपालिका कार्यालयमै भएको भेटमा मन्त्री न्यौपानेले कार्यालय सार्ने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । मन्त्री न्यौपानेले पुस महिनाभित्र कुनै एक संघीय वा प्रदेश कार्यालयमै यातायात कार्यालय व्यवस्थापन गरिने बताउनुभएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु