नेपालगन्ज
बिज्ञापन
चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।
बिज्ञापन
यसअघि मृत्यु हुनेको सङ्ख्या ९ रहेकोमा अहिले थप २७ जना थपिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनको समाचारमा उल्लेख छ ।
साथै भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बिज्ञापन
तिब्बतको दिङ्गे केन्द्रविन्दु भएर मङ्गलबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पबाट चीनमा ३६ जनाको मृत्यु, नेपालमा अहिले सम्म कुनै छती नभएको ।








