विगत २० दिनदेखि आन्दोलनरत रहेका नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारीहरुलाई त्रसित बनाउन र आन्दोलन असफल बनाउने खेलमा व्यवस्थापन पक्षले रातारात सन्जिवनी मेडिकल साइन्सेस भन्ने बोर्ड लगाएको प्रति कर्मचारीहरु आक्रोशित भएका छन् । २५ औं वर्षदेखि कार्यरत रहेका कर्मचारीहरुलाई व्यवस्थापन गर्नुको सट्टा थप उत्तेजित पार्ने कामको घोर भत्सर्ना गर्दछौं कर्मचारीको भनाइ। दर्ता प्रक्रिया नभई, कर्मचारीहरुलाई व्यवस्थापन नगरी विज्ञापन खुलाउने, बोर्ड लगाउने काम राम्रो होइन तत्काल यस विषयमा सरोकारवाला, प्रदेश सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।
मानव तस्कर गरेर लखनउमा बिमारी पठाउने त पर्मान केही दिन अगाडि हस्पिटलका कर्मचरीबाट येसै मिडिया बाट छर्लङ्ग भयको छ। तर आज आयर घिन्लाग्दो कदम चाली कर्मचारी लाई मार्न खोज्ने लाई कडा कार्भाइ होस्स् हस्पिटल अति आबसेक सेवा हो तर जन्ता मार्ने खेल कहिले रोकिने हो।
आन्दोलन पछि रातारात नाम परिबर्तन








