झुन्ड बनायर समाचर रोक्न दबाब

बस्तबिक समाचरलाई  दबाउन खोज्नु पनि अपराध नै हो । बिगल लामो समय देखि यसै www.dabiyakoaawaj.com मिडियाले लखनउमा गयर नेपाली बिमारिलाइ नेपालबाट लखनउमा लगेर कसरी धेरै बिल निकाल्ने कसरी ठगिने भन्ने बिसयमा छर्लङ्ग सबै नेपालीलाई पारेको थियो ।तेस्ले गर्दा केही नेपालगन्जका मेडिकल र हस्पिटलमा सुधार पनि भयको छ।केही भने हुँदै न भयको बिसय निकालेर मिडिया कर्मी हरुलाइ धमकाउने कुरा पनि आयको छ। समाचर बनाउने कर्ममा बिसय बस्तुमै रहेर फोटो भिडियो बनाइन्छ तर कसैको अनुहार समाचारमा देखियमा वहाँ सम्बन्धित निकायमा नेपाल पत्रकार महासंघमा निवेदन दिने वहाँको अधिकार पनि हो। तर हुल्बथान लियर अपराधिक ढंगले जथाभावी सब्दहरु बोल्ने कसैलाई अधिकार छैन।

बिज्ञापन

यसै कर्ममा www.dhwanikhaber.com मिडियाका सम्पादक जिउले येसै www.dabiyakoaawaj.com लाई साथ दिदै समचार पर्सारन गर्नु भयको वहालाइ बारम बार धम्की दिने कल, मेसेज आयको कुरा खुल्न आयको छ। यो कुरा सम्बन्धीत निकायले गम्भीर रुप्ले निलुहुनेछ भान्ने आस गरेका छम।हुँदै नभयको कुरा बनायर विभिन्न आरोप लगायर मिडियाको काममा दबाब सिर्जना गर्न केही मिडिया कर्मीहरु पनि झुन्ड बनायर लागेको देखिन्छ । समाचार बनाउदा फोटो भिडियो बनाइन्छ।कसैको अनुहार आय नेपाल पत्रकार महासंघ निबेदन दिने कुरा थाहा पाईपाई घम्काउने नियातिले अथवा कमाउ धन्दा बनाउने नितिले गलत तरिकाले पत्रकार माथी नै धावा बोल्ने गलत तरिकाले धकाउने पत्रकारको अधिकार माथी नै हरन गर्ने यो असल पत्रकारको कर्म होइन ।र झुन्ड बनायर धम्काउन खोज्नु पनि अपराध नै हो इस्मरन रहोस कानुन सबैको लागि बराबर लागू हुन्छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु