क्यान्सर जितेर नेपाल फर्किदै राना

 राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल हुनुभयको छ ।

बिज्ञापन

भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत वहाको स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किदै हुनुहुन्छ ।

बिज्ञापन

वहाले सामाजिक सञ्जालमा लेख्नु भयको छ।– ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् । अब सबै देस बासीको साथर समर्थन पाया देस बनाउने छु  ‘

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु