नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक काठमाडौँः ब्एक् ल्भउब ियुट्युव च्यानलमा शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ । यो गीतले माोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको महत्वलाई जनमानसमा पु¥याउने उद्देश्य राखेको छ । यस किसिमको गीत नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक सार्वजनिक गरिएको हो । […]

भन्सारको बेरियर गेट जमुनाहमा सारियो, अब राती १०.३० बजेसम्म खुल्ने नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि उठाउँदै आएको भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाहामा नाकामा सार्ने तथा आजै (असोज २३ गते) देखि लागू हुने गरी यात्रु शाखाको बेरियर पनि विहान ६ बजेदेखि राती १०.३० बजेसम्म खुल्ला रहने निर्णय गरी कार्यान्वयनमा […]

प्रमुख नेतृत्वमा नैतिकता र मानवीय समवेदना बिना नै प्रजातान्त्रिक नव-नवीनवादको अर्थ के? महोदय, पार्टीको व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशक यता मात्रै पार्टीमा आइपरेका राजनीतिक दुर्घटनाले बेलाबखतमा छताछुल्ल भईसकेका छन्। पार्टीमा विविधतायुक्त नवीन ब्यवस्था जस्ता कार्य थालनी बिना, तीव्रगतिले लिने स्वनिर्णय आदिले आगामी दिनमा संगठनात्मक विपत्ति थपिने निश्चित छ। छेपारोको […]

बाँके जिल्ला बैजनाथ गांउपालिका ६ निवासी मान बहादुर रावत (मोहन भाई)

नेपालगञ्ज नगरमा दुर्घटनाको जोखिम बढेपछि छाडा छाडिएका ६४ वटा पशुचौपाया (गाईगोरु-५२ र घोडा-१२) वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा लगिएको छ । जिल्ला प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो । छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई धन्यवाद । आ-आफ्ना पशुचौपाया घरमै बाँध्न […]

नेपालगन्ज : बाँकेमा दुई जना युवामाथी धारिलो हतियार प्रहार भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा  आएका ब्यक्तिले शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् । धारिलो हतियार प्रहारबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ गाउँपालिका […]

Mr. Nepal मा बर्दिया राजापुर का एक होनहार युवा सत्यनारायण थारु लाई सबैले भोट गरेर जिताऊ!🙏❤️उनी भन्छन् जित्ने सम्भावना छ । मलाई बिश्वास छ। जन्ताको माया पाउने पालो। यो पालि मेरो हो। सबै नेपाली जन्ता माज म आग्रह गर्न चहान्छु । मलाइ भोट्  गरेर जिताउनु हुनेछ भन्ने आस र आशीर्वाद दिनहुन अनुरोध गर्दछु धन्यवाद। तपाई […]

  रास्ट्रीय युवा संघ नेपाल बर्दियाको १० औ जिल्ला अधिवेशन सर्वसम्मत निर्वाचित भैइ सम्पन्न भयको छ । प्रमुख अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि इन्चार्ज तथा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य कमरेड राजिव पहारी , बिसिस्ठ अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि अध्यक्ष कमरेड क्षितिज थेबे , बिषेश अतिथि रास्ट्रीय युवा संघ नेपाल […]

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा कानुन समाज सेवा नेपालले तपाईंहरूले नै बनाएको कानुन तपाई नै व्यवहारमा कार्यान्वयन गरेर जनता समक्ष आउन। युवा सम्बंधित नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न किन सक्नु हुन्न। भन्दै पहिले तपाईं यो यो सविधान अध्ययन गरी । त्यसपछि युवाका सवालहरु कार्यान्वयन गर्न आग्रह गर्दै । नेपालको संविधानमा बाट वञ्चित छन्। सबैका जात जाति, […]

सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ । नेपालगन्ज शाखा कार्यलयले एक कार्यक्रमका बीच घातक रोगबापतको २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । करिब ३ बर्श अघि मात्र सिटिजन लाइफको खजुरा शाखाबाट बिमा गर्नुभयकि बिमित दाना कुमारी बुढा छेत्री जो गृहिणी काम गर्दै आइरहनुभयको छ। उहाँले ३ किस्ताको प्रिमियम मात्र […]