MayorInAction नेपालगन्ज

नेपालगञ्ज नगरमा दुर्घटनाको जोखिम बढेपछि छाडा छाडिएका ६४ वटा पशुचौपाया (गाईगोरु-५२ र घोडा-१२) वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा लगिएको छ । जिल्ला प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो । छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई धन्यवाद । आ-आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्दछौं । छाडा छाडिएको पाइएमा कडा कारबाही गरिनेछ ।उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बताउनु भयको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु