Mr. Nepal मा बर्दिया राजापुर का एक होनहार युवा

Mr. Nepal मा बर्दिया राजापुर का एक होनहार युवा सत्यनारायण थारु लाई सबैले भोट गरेर जिताऊ!🙏❤️उनी भन्छन् जित्ने सम्भावना छ । मलाई बिश्वास छ। जन्ताको माया पाउने पालो। यो पालि मेरो हो। सबै नेपाली जन्ता माज म आग्रह गर्न चहान्छु । मलाइ भोट्  गरेर जिताउनु हुनेछ भन्ने आस र आशीर्वाद दिनहुन अनुरोध गर्दछु धन्यवाद।

बिज्ञापन

तपाई कै साथी भाइ

बिज्ञापन

तपाईं कै छोरा

सत्यनारायण थारु

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु