Author: Dabiyako Aawaj
कलाकार , पत्रकारिता, र अपाङ्गता असाय व्यक्ति लाई अपमान गरेर मेलाका संस्थापक हरू मजाले कुर्चीमा खुट्टा बानेर बस्नुभएको छ। धन्यवाद हजुरहरुलाई यसै गरेर सबैको अपमान गरिराख्नुहोला।भन्दै आफ्नो पीडा सोसल मिडियामा लेखेको छन। येस्तो अराजक गतिबिति गर्लान् भनेर हामिले भोट् दियाका थिएनौ। जन्ताले आफ्नो बहुमुल्लिय भोट् दियर आयको पावोरको जन्ता माथिनै दुव्र्यवहार गर्न पर्योग गरियको देखिन्छ […]
कानून ब्याबसायी माथी प्रतिशोध! काठमाडौं जिल्ला अदालत भित्र बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठी उपरको भौतिक आक्रमण भयको खुल्न आयको छ। कायरताको उपज हो भन्दै अधिवक्ताहरु को गुनासो समाजिक सन्जालमा देखिन सकिन्छ ।आक्रमणको निन्दा गर्दछु ।साथै दोषी उपर तत्काल कारवाही गरियोस र कानुन ब्यवसायीको सुरक्षा प्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस। अदालत भित्र येस्तो कर्तुत गर्नेहरु लाइ […]
रविलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेस सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई धरौटीमा छोड्ने पठाउने आदेश रु. ६० लाख भएपछि काठमाडौं जिल्ला अदालत परिसरमा भेला भएका रास्वपाका कार्यकर्ता तथा समर्थकहरू।
कला सांस्कृतिकको संरक्षण गरौं: माघी मेला तथा सांस्कृतिक कार्यक्रम २०८१/९/२९ गतेदेखि माघ 3 गते सम्म राजु खान सरको आर्थिक सहयोग ठाकुरद्वारा, बर्दिया – आउँदो माघ २०८१ म ठाकुरद्वारा, बर्दियामा आयोजना हुने माघी मेला तथा सांस्कृतिक कार्यक्रमका लागि तयारी तीव्र रूपमा भइरहेको छ। यो मेला आरकेबी नृत्य अभिनय कला केन्द्रद्वारा प्रस्तुत गरिने भएको छ। कार्यक्रमको सफलताका […]
डीएसपी निशान श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ ।
काठमाडौं । प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ । लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ । २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ । उनका अनुसार दुई थान भरुवा […]
नेपालगन्ज चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । यसअघि मृत्यु हुनेको सङ्ख्या ९ रहेकोमा अहिले थप २७ जना थपिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनको समाचारमा उल्लेख छ । साथै भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । तिब्बतको दिङ्गे केन्द्रविन्दु भएर मङ्गलबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । […]
आन्दोलनरत कर्मचारीहरुले नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेस प्रालिकाे बाेर्ड हटाएर ढाकिएको पुरानै नेपालगन्ज मेडिकल कलेजको बोर्ड राख्देका छन् । येत्रो लामो समय देखि आन्दोलनमा रहेका कर्मचारीको भबिस्यलाई बेवास्ता गरेर आफ्नै मनपरि तरिकाले नयाँ नामक बोर्ड राखियको थियो ।हस्पिटलको नाम परिबर्तन गरेर कर्मचारीहरुको मनोबल कम्जोर पार्ने नियति देखिय।पछि कर्मचरी आक्रमण ढंगले नयाँ बोर्ड निकालेर पुरानै […]
विगत २० दिनदेखि आन्दोलनरत रहेका नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारीहरुलाई त्रसित बनाउन र आन्दोलन असफल बनाउने खेलमा व्यवस्थापन पक्षले रातारात सन्जिवनी मेडिकल साइन्सेस भन्ने बोर्ड लगाएको प्रति कर्मचारीहरु आक्रोशित भएका छन् । २५ औं वर्षदेखि कार्यरत रहेका कर्मचारीहरुलाई व्यवस्थापन गर्नुको सट्टा थप उत्तेजित पार्ने कामको घोर भत्सर्ना गर्दछौं कर्मचारीको भनाइ। दर्ता प्रक्रिया नभई, कर्मचारीहरुलाई व्यवस्थापन […]
बस्तबिक समाचरलाई दबाउन खोज्नु पनि अपराध नै हो । बिगल लामो समय देखि यसै www.dabiyakoaawaj.com मिडियाले लखनउमा गयर नेपाली बिमारिलाइ नेपालबाट लखनउमा लगेर कसरी धेरै बिल निकाल्ने कसरी ठगिने भन्ने बिसयमा छर्लङ्ग सबै नेपालीलाई पारेको थियो ।तेस्ले गर्दा केही नेपालगन्जका मेडिकल र हस्पिटलमा सुधार पनि भयको छ।केही भने हुँदै न भयको बिसय निकालेर मिडिया कर्मी […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल हुनुभयको छ । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत वहाको स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किदै हुनुहुन्छ । वहाले सामाजिक सञ्जालमा लेख्नु भयको छ।– ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा […]











