Author: Dabiyako Aawaj
एजेन्सी २ साउन, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल […]
२० असार, बाँके । बाँकेको डुडुवा गाँउपालिका-६ शिखनपुरुवाबाट प्रतिवादीलाई पक्राउ गर्ने क्रममा ३ राउण्ड गोली चलाएको छ । डाँका चोरी मुद्दामा जिल्ला अदालत बाँकेको २०७० साल असार १८ गतेको फैसलाले ६ बर्ष कैद र बारा हजार जरिवाना तोकेका सरमान सिंह सरदारलाई आज बिहान करिब साढे ८ बजेको समयमा प्रहरीले नियन्त्रण लिने क्रममा स्थानीयले अवरोध गरेका थिए […]


