प्रदेश न्यूज
बाँके जिल्ला बैजनाथ गांउपालिका ६ निवासी मान बहादुर रावत (मोहन भाई)
नेपालगञ्ज नगरमा दुर्घटनाको जोखिम बढेपछि छाडा छाडिएका ६४ वटा पशुचौपाया (गाईगोरु-५२ र घोडा-१२) वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा लगिएको छ । जिल्ला प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो । छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई धन्यवाद । आ-आफ्ना पशुचौपाया घरमै बाँध्न […]
नेपालगन्ज : बाँकेमा दुई जना युवामाथी धारिलो हतियार प्रहार भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा आएका ब्यक्तिले शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् । धारिलो हतियार प्रहारबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ गाउँपालिका […]
Mr. Nepal मा बर्दिया राजापुर का एक होनहार युवा सत्यनारायण थारु लाई सबैले भोट गरेर जिताऊ!🙏❤️उनी भन्छन् जित्ने सम्भावना छ । मलाई बिश्वास छ। जन्ताको माया पाउने पालो। यो पालि मेरो हो। सबै नेपाली जन्ता माज म आग्रह गर्न चहान्छु । मलाइ भोट् गरेर जिताउनु हुनेछ भन्ने आस र आशीर्वाद दिनहुन अनुरोध गर्दछु धन्यवाद। तपाई […]
रास्ट्रीय युवा संघ नेपाल बर्दियाको १० औ जिल्ला अधिवेशन सर्वसम्मत निर्वाचित भैइ सम्पन्न भयको छ । प्रमुख अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि इन्चार्ज तथा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य कमरेड राजिव पहारी , बिसिस्ठ अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि अध्यक्ष कमरेड क्षितिज थेबे , बिषेश अतिथि रास्ट्रीय युवा संघ नेपाल […]
अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा कानुन समाज सेवा नेपालले तपाईंहरूले नै बनाएको कानुन तपाई नै व्यवहारमा कार्यान्वयन गरेर जनता समक्ष आउन। युवा सम्बंधित नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न किन सक्नु हुन्न। भन्दै पहिले तपाईं यो यो सविधान अध्ययन गरी । त्यसपछि युवाका सवालहरु कार्यान्वयन गर्न आग्रह गर्दै । नेपालको संविधानमा बाट वञ्चित छन्। सबैका जात जाति, […]
बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ । […]
२३ असार, बाँके । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा ओमोडा ई-फाइभ अधिकारिक रुपमा सार्वजनिक गरिएको छ । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई-फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो । चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम […]
२० असार, बाँके । बाँकेको डुडुवा गाँउपालिका-६ शिखनपुरुवाबाट प्रतिवादीलाई पक्राउ गर्ने क्रममा ३ राउण्ड गोली चलाएको छ । डाँका चोरी मुद्दामा जिल्ला अदालत बाँकेको २०७० साल असार १८ गतेको फैसलाले ६ बर्ष कैद र बारा हजार जरिवाना तोकेका सरमान सिंह सरदारलाई आज बिहान करिब साढे ८ बजेको समयमा प्रहरीले नियन्त्रण लिने क्रममा स्थानीयले अवरोध गरेका थिए […]
सडक मार्ग प्रयोग गरेर दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जान लागेका यात्रुहरूले बसको अग्रिम टिकट बुकिङ गर्न तँछाडमछाड गरिरहनु परेको छ । तर, हवाई यात्रुका लागि भने टिकटको समस्या नभएको वायुसेवा कम्पनीहरु बताउँछन् । २६ असोज, काठमाडौं । नजिकिंदै गएको चाडपर्वलाई लक्षित गर्दै यात्रुहरुले आफ्नो गन्तव्यका लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् । यात्रुले सडक […]









