समाचार

प्रबिधि

गणतन्त्रमा आफ्नो अधिकार् माग्दा लगियो जेल

दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनार लाई गृहमन्त्री बिरुद्द बोल्यो भनेर प्रहरीले पक्राऊ गर्नु भयको छ। लोकतन्त्रको गर्भबाट कसरी अधिनायकवाद जन्मदै छ, त्यो हेर्न सरकारको कुर्सी ओगटेर बसेका हरुको अनुहार हेरे पुग्छ! खगेन्द्र सुनारलाई तत्काल रिहाई गर वाक स्वतन्त्रता कायम गर! ✊ भन्ने...