जन्ताले भोट् दिएर आय्को पावर जन्ता माथी नै दुरुपयोग

कलाकार , पत्रकारिता, र अपाङ्गता असाय व्यक्ति लाई अपमान गरेर मेलाका संस्थापक हरू मजाले कुर्चीमा खुट्टा बानेर बस्नुभएको छ। धन्यवाद हजुरहरुलाई यसै गरेर सबैको अपमान गरिराख्नुहोला।भन्दै आफ्नो पीडा सोसल मिडियामा लेखेको छन। येस्तो अराजक गतिबिति गर्लान् भनेर हामिले भोट् दियाका थिएनौ। जन्ताले आफ्नो बहुमुल्लिय भोट् दियर आयको पावोरको जन्ता माथिनै दुव्र्यवहार गर्न पर्योग गरियको देखिन्छ ।पहिले चुनाबमा वहाहरुको पर्चार गरिदिने पत्रकार माथी त कहिले नाम चलेका कलाकार लाई अपमानजनक शब्द हरु पर्योग गरेर निचा देखाइएको छ। कहिले यक सारिरिक रुप्मा कम्जोर बेक्तिको खिल्ली उडायर रमाइलो ठट्टा गरिन्छ। धन्यवाद अध्यक्ष जिउ हाम्रो आँखा खोली दिनु भयो भन्ने जन्ताको भनाइछ । अर्को चुनावमा तेहि बेबार हुने छ। तपाईं हरु माथी अहिले जुन बेबार देखौनु भयोको छ । 

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु