आन्दोलनरत कर्मचारीहरुले नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेस प्रालिकाे बाेर्ड हटाएर ढाकिएको पुरानै नेपालगन्ज मेडिकल कलेजको बोर्ड राख्देका छन् । येत्रो लामो समय देखि आन्दोलनमा रहेका कर्मचारीको भबिस्यलाई बेवास्ता गरेर आफ्नै मनपरि तरिकाले नयाँ नामक बोर्ड राखियको थियो ।हस्पिटलको नाम परिबर्तन गरेर कर्मचारीहरुको मनोबल कम्जोर पार्ने नियति देखिय।पछि कर्मचरी आक्रमण ढंगले नयाँ बोर्ड निकालेर पुरानै बोर्ड राखेको देखिन्छ। कर्मचारीले गरेको यत्रो दिन्को आन्दोलनलाई बेवास्ता गर्न मिल्दैन आफ्नो अधिकारको लागि आवाज उठाउन पाउनु सबैको अधिकार् छ।यतिबेला कर्मचारीहरुले आफ्नो आवाज दबाउन खोजियको गुनासो गरेको समाजिक संजाल देखिन्छ।
कर्मचारीहरुको माग पर्ती गम्भीर नभए अजै आन्दोलन चर्किने








