रास्ट्रीय युवा संघ नेपाल बर्दियाको १० औ जिल्ला अधिवेशन सर्वसम्मत निर्वाचित भैइ सम्पन्न भयको छ ।

 

बिज्ञापन

रास्ट्रीय युवा संघ नेपाल बर्दियाको १० औ जिल्ला अधिवेशन सर्वसम्मत निर्वाचित भैइ सम्पन्न भयको छ ।
प्रमुख अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि इन्चार्ज तथा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य कमरेड राजिव पहारी , बिसिस्ठ अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि अध्यक्ष कमरेड क्षितिज थेबे , बिषेश अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि उपाध्यक्ष पुस्पराज श्रेष्ठ , बिषेश अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि महासचिव आदणिय कमरेड सुमन पुरी , अतिथि रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय कमिटि सचिव खेमराज शर्मा , अतिथि नेकपा एमाले बर्दिया जिल्ला कमिटि उपाध्यक्ष दुर्गा ओलि , अतिथि कमरेड नेकपा एमाले बर्दिया जिल्ला कमिटि सचिव पदम ढकाल , अतिथि नेकपा एमाले बर्दियाका जिल्ला सचिवालय सदस्य तथा संगठनका पुर्व स्थायि कमिटि सदस्य , अभिवाबक कमरेड धुर्व थापा , अतिथि नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा कार्यलय सचिव आदरणीय अंगत श्रेष्ठ , अतिथि नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य l कपिल ज्ञावलि , अतिथि केन्द्र , प्रदेश लगायत राष्ट्रिय युवा सङ्घ बाँसगढी नगरपालिका बर्दियाका युवा नेता एवं युवा संघका अध्यक्ष निशान चन्दको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ।

बिज्ञापन

बन्दसत्र लाई सहज तरिकाले सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेल्नुहुने संगठन का नेता कमरेडहरु लगायत पार्टि नेताहरु बिषेश धन्यवाद का पात्र हुनुन्छ ।
१० औ अधिवेशन मा सर्वसम्मत निर्वाचित हुने प्रीय कमरेडहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना छ ।

अध्यक्ष :क. सन्जय सापकोटा
उपाध्यक्ष : क. बल सिंह ठकुरी
सचिव: क . निराजन थापा
सह-सचिव: क. मंगल थारु
सह- सचिव: क. लक्ष्मण पौडेल
कोषाध्यक्ष : नारायण पौडेल
लगायत सम्पुर्ण सदस्यहरु मा बधाई ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु