अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा कानुन समाज सेवा नेपालले तपाईंहरूले नै बनाएको कानुन तपाई नै व्यवहारमा कार्यान्वयन गरेर जनता समक्ष आउन। युवा सम्बंधित नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न किन सक्नु हुन्न। भन्दै पहिले तपाईं यो यो सविधान अध्ययन गरी । त्यसपछि युवाका सवालहरु कार्यान्वयन गर्न आग्रह गर्दै । नेपालको संविधानमा बाट वञ्चित छन्। सबैका जात जाति, जेष्ठ नागरिक, बालबालिका, महिला, सम्बंधित कानुनी व्यवस्था छ। तर नेपाली युवाहरुको लागि कानुन बन्न सकेन। युवाको नाम आफ्नो पार्टीको झोले कार्यकर्ताको रुपमा चिनाउने र युवालाई आफ्नो पिए बनाएर राख्ने प्रवृत्ति छ । अब यस्तो अत्य जरुरी छ । तर्सथ यो होइन कि संविधानमा युवालाई राख्नै नहुने हो।होइन भने संविधानको भाग तिनमा पर्ने गरी युवालाई पनि समावेश गर्न जरुरी देखिन्छ । सविधान संसोधन गर्न भन्ने वर्तमान सरकारले प्रस्तावहरू सुनिन् थालेका छन् । यसै सन्दर्भमा युवालाई पनि समावेश गरी लैजानु पर्ने भन्दै । कानुन समाज सेवा नेपालका संस्थापक केन्द्रीय अध्यक्ष छत्र सुनार बताउनु भयो ।
बिज्ञापन
यसै सन्दर्भमा संस्थाकी केन्द्रीय सचिव शान्ता रावत युवा तथा खेलकुद मन्त्रालय रे जहाँ एउटा गतिले रंगशाला बनाउन सकेका छैन। यसलाई पनि युवा तथा खेलकुद मन्त्रालय भन्छन् । र भन्दै गुनासो पोख्नु भयो । संस्थापक केन्द्रीय सदस्य प्रेम कामीले युवाका सवाललाई संविधानमा स्थापित गर्नु पर्ने भन्दै प्रतिनिधि सभा सदस्य माननीय दिपा शर्मा लाई नेपालको संविधानमा हस्तान्तरण गरेको छन्। कानुन समाज सेवा नेपाल समस्त परिवारले
बिज्ञापन









