गणतन्त्र को नाममा गुन्डागर्दी गर्दै ओडा अध्यक्ष

जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा न ५ का वडा अध्यक्ष छिरिङ महतले कोहलपुरको एक होटलमा खाना खाइरहेका ग्राहक माथी बियरको बोतल प्रहार गरेका छन भने म जनप्रतिनिधि हु भन्दै ग्राहक माथी गालिगलौज गरेका छन । साथमा उनिसङ्ग अबैध हतियार समेत रहेको स्रोतले बताएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु