टोले गुन्डाहरुको पत्रकार मार्ने रणनीति परे फन्दामा

नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललित बहादुर सिंह माथि ज्यान मार्ने उदेश्यले हिजो राति भएको कुटपिट तथा चक्कु प्रहारको घटना  जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छन। घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छन। पक्राउ पर्नेमा बझाङकै २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेको प्रहरीले जनाएको छ ।घटनाको तत्काल छानबिन गरी दाेषीलाई कानुन बमोजिम कारबाहीको लागि माग गर्दछम । ललित बहादुर सिंहलाई जसरी कुटपिट भएको छ कडाइका साथ कानुनी दायरामा लियर कडा भन्दा करा रूपमा अगि बडन जरुरी देखिन्छ । समाजमा रात दिन न भनी समाजिक समस्या मा खटिने पत्रकार माथी आक्रमण बडेको देखिन्छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु