गणतन्त्रमा आफ्नो अधिकार् माग्दा लगियो जेल

दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनार लाई गृहमन्त्री बिरुद्द बोल्यो भनेर प्रहरीले पक्राऊ गर्नु भयको छ। लोकतन्त्रको गर्भबाट कसरी अधिनायकवाद जन्मदै छ, त्यो हेर्न सरकारको कुर्सी ओगटेर बसेका हरुको अनुहार हेरे पुग्छ!
खगेन्द्र सुनारलाई तत्काल रिहाई गर
वाक स्वतन्त्रता कायम गर! ✊ भन्ने जन्ताको माग सोसल मिडियामा हेर्न पाइन् छ। आफ्नो अधिकार माग्न पाउने अधिकार गणतन्त्र इस्थापना भयदेखी सबैमा बराबर लागु हुन्छ। तियो त सबैले बुजेकै कुरा हो नत्र किन राजा हटाइएको बुज्न जरुरी छ ।  गणतन्त्रमा नयाँ राजा आयछन भन्ने जन्ताको गुनासो देखन सकिन्छ खगेन्द्र सुनार जि लाई तुरुन्ता छोडन नत्र आन्दोलन चर्किन्र देखिय को छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु