यो अत्यन्तै दुःखद खबर हो। महाकुम्भ मेला जान लागेका सुर्खेत, पञ्चपुरी-२ का तीर्थयात्री सवार बस बबई नजिक दुर्घटनामा परेको समाचार अत्यन्तै दुखद छ।हाल घाइतेहरूलाई उद्दार गरी नेपालगन्ज मेडिकल कलेज र कोहोलपुर लगिँदै छ।
हामी अहिले नेपालगंज नर्सिंग होम मा छौ
सम्पर्क गर्नू होला। गणेश भणडारि जिउ अहिले पनि कोहलपुर नेपालगन्ज गरिराखनु भयको छ। जन्ता पर्ती धेरै मया देखियो वहाँ को सबै को जीवन सुरछित रहोस्स घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
नेपालगंजमा ५ जनना र कोहोलपुरमा ३९
जनना को उपचार हुदै !
महाकुम्भ मेला जान लागेका सुर्खेत, पञ्चपुरी-२ का तीर्थयात्री सवार बस बबई नजिक दुर्घटना गणेश भणडारि जन्ताको लागि मायामा पागल देखियो
