आप्रवासी कि अपराधी? ट्रम्प प्रशासनको कठोर नीति
बिज्ञापन
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि अबैध आप्रवासीहरूमाथि अपराधीसरह व्यवहार गर्दै, हातखुट्टामा हत्कडी लगाएर देशनिकाला गरियो। विमानमा बाँधेर पठाइएका तस्बिरहरूले विश्वभर नै तरंग ल्याए।
बिज्ञापन
तर, के आफ्नो परिवारका लागि उज्यालो भविष्य खोज्दै अमेरिका पुगेका ती आप्रवासीहरू आतंककारी थिए? के उनीहरूलाई यस्तो अपमानजनक व्यवहार गर्नु आवश्यक थियो?
अमेरिका, जसले सधैं मानवअधिकारको कुरा गर्छ, उसैले निर्दोष आप्रवासीहरूमाथि यस्तो अमानवीय रवैया अपनाउनु दु:खद पक्ष हो।
बिज्ञापन
यो केवल कानुनी प्रक्रिया मात्र होइन, असंवेदनशील नीति हो, जसले लाखौं आप्रवासीहरूको जीवन बर्बाद गर्यो। शरण खोज्ने, काम गर्न जाने, सपना बोकेका मानिसहरूसँग कठोर कानुनी कारबाही मात्र होइन, मानवता पनि आवश्यक छ। अब अन्तिम विकल्प आफ्नो देश न बनायर अरुको देशमा सुख पाउने छनिक भने सुख मिल्ल तर दीर्घकालीन भने चल्ने देखियन।
(फोटो स्रोत: सामाजिक सञ्जाल)