खुकुरी प्रहार गरि हतिया गर्ने बेक्ती पक्राउ अब कोहि अपराधी गतिविधि गर्ने नबचने

खुकुरी प्रहार गरि हतिया गर्ने बेक्ती पक्राउ परेका छन मिति २०८१/ ३/२८ गते अन्दाजी २२:४५ बजेको समयमा जिल्ला बाँके नेपालगन्ज उ.प.न.पा.११ टागास्टेसन नजिकै ऐ.ऐ बर्ष ३० का इसाद कवडियालाइ खुकुरी पर्हार गरि कर्तव्य गरि फर्हार रहेका अभियुक्त जगत सिंह ठकुरीलाइ मिति २०८१/१०/ १९ गते राती  १०.०० बजेको समयमा जिल्ला बाँके नेपालगन्ज उ.प.न.पा ४ बसपार्क अछामी गेस्ट हाउस बाट पक्राउ गरि थप अनुसन्धान अगाडी बडाय्को कुरा जिल्ला प्रहरी कार्यलय बाँके बाट नोटिस जारी गरिएको छ। बाँके जिल्लामा अब जनताले चिन्ता मान्नु पर्दैन ढिलो चाडो सबै अपराधी गतिविधि गर्नेहरुलाई कार्भाइ हुने देखिन्छ। जिल्ला प्रहरी कार्यलय बाँके  प्रति जनताको आश भरोसा बडेको देखिन्छन् वहाँहरु का प्रति गर्भ महसुस भयको बाके जिल्ला मा बसोबास गर्ने विभिन्न बेक्ती हरुको धाराना सुन्न सकिन्छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु