आन्दोलनरत कर्मचारीहरुले नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेस प्रालिकाे बाेर्ड हटाएर ढाकिएको पुरानै नेपालगन्ज मेडिकल कलेजको बोर्ड राख्देका थिय । येत्रो लामो समय देखि आन्दोलनमा रहेका कर्मचारीको भबिस्यलाई बेवास्ता गरेर आफ्नै मनपरि तरिकाले नयाँ नामक बोर्ड राखेर कर्मचारी हरुको मनोबल कम्जोर पार्ने नियति देखिय पहि अहिले भने कर्मचारीको कताइबाट पनि सुन्वाइ न भय पछि ।कर्मचरी आक्रमण तरिकाले सोसल मिडियामा आफ्नो जोर्दार माग राखदै २०८४ मा आउन चहाने लड्न चाहाने जन्पर्तिनिधी हरुलाइ गुहार मागेको छन । अहिलेको जन्पर्तिनीधि कता कता हरायको महसुस गर्न सकिन्छ वहाँहरु किन निर्णय लिन असछम्म देखिनु भाको छ ।के हामिले गलत मन्छे हरुलाइ जितायकै होत ।अब नेपालगन्जले गम्भीर तरिकाले सोचनु पर्ने देखिन्छ । कर्मचारीले गरेको यत्रो दिन्को आन्दोलनलाई बेवास्ता गर्न मिल्दैन आफ्नो अधिकारको लागि आवाज उठाउन पाउनु सबैको अधिकार् छ। पैसार पावोर मा किन लुकाइदै छ पिडित को आँसु।
बिज्ञापन
यतिबेला कर्मचारीहरुले आफ्नो आवाज दबाउन खोजियको गुनासो गरेको समाजिक संजालमा देखिन्छ
द
बिज्ञापन


द






