कानून ब्याबसायी माथी प्रतिशोध!
बिज्ञापन
काठमाडौं जिल्ला अदालत भित्र बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठी उपरको भौतिक आक्रमण भयको खुल्न आयको छ। कायरताको उपज हो भन्दै अधिवक्ताहरु को गुनासो समाजिक सन्जालमा देखिन सकिन्छ ।आक्रमणको निन्दा गर्दछु ।साथै दोषी उपर तत्काल कारवाही गरियोस र कानुन ब्यवसायीको सुरक्षा प्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस। अदालत भित्र येस्तो कर्तुत गर्नेहरु लाइ कुनै पनि हालतमा छोडनु हुन्न ।नत्र अदालत भित्र कानुनको नै धजिया उडायको महसुस भयको छ। दोसिहरुलाइ छिटो भन्दा छिटो कार्भाइ होस्स।