पटकपटक मन्त्री बनिसकेका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन् । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद फैसला सुनाएपछि मनाङे मोबाइल अफ गरेर सम्पर्कविहीन भएका हुन् ।श्रोत ताजा खबर
(दीपक मनाङे) सम्पर्कविहीन भएका छन्




प्रतिक्रिया दिनूहोस्


सम्बन्धित शिषर्कहरु







