बाँके जिल्ला बैजनाथ गांउपालिका ६ निवासी मान बहादुर रावत (मोहन भाई) बिगत ९-१० बर्ष देखि भारतको पन्जाब राज्यको चन्डिगड देखि सम्पर्क बिहीन हुनु भएको छ । ५ बर्ष पहिले यता नेपाल मा उहाको श्रीमती को मृत्य भईसकेको छ। कक्षा ८ मा पढ्ने उहाको एउटा छोरा छन जो अहिले वृद्ध बाजे बजै संग बसिरहेका छन।
उहालाई चिन्ने वा देख्ने ब्यक्तिले यो मोबाइल नम्वर मा सम्पर्क गरिदिनु होला 9822536208
बैजनाथ गांउपालिका मान बहादुर रावत (मोहन भाई) बिगत ९-१० बर्ष देखि सम्पर्क बिहीन
